सम्पुर्ण ग्राहक महानुभावहरु,
श्री सि डि एस एण्ड क्लियरिङ्ग लिबाट प्राप्त पत्र मिति २०७६/०३/३१ अनुसार मिति २०७६/०४/०१ देखि विक्री गरिएको शेयरमा लाभ गणना गर्दा लागु गर्नू पर्ने नयाँ नियम अनुसार यस कम्पनी मार्फत शेयर विक्री गर्ने ग्राहकहरुले आफुले खरिद गरेको शेयरको भारित औसत मूल्य गणना गरि T+2 भित्र यस कम्पनीमा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौ ।
https://www.cdsc.com.np/Home/news
https://www.crystalsecurities.com