977-01-4011176, 4421607
  info@crystalsecurities.com
  NEPSE Login          DEMAT Login          Crystal Login
Office Hours: Sun - Thurs 10:00 am to 5:00 pm
Fri 10:00 am to 4:00 pm
Trading Hours: Sun - Thurs 11:00 am to 3:00 pm
Logo धितोपत्र दलाल नं: ५०
"नेपाल धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त"

२०७७-०७-१२   

प्रेश विज्ञप्ति : घरबाटै अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको बारेमा
क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि.(ब्रोकर नंः ५०) ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर घरबाटै अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ । 
 
कम्पनीको crystalsecurities.com वेबपेज मार्फत ग्राहकले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्था पश्चात अब ग्राहकहरुले आफ्नो डिम्याट खाता नविकरण तथा अध्यावधिक गर्न कार्यालय धाइराख्नु पर्ने छैन ।
 
त्यस्तै ग्राहकले शेयर कारोवारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता अध्यावधिक गर्न उक्त वेबपेजबाट सक्ने छन् । नयाँ खाता खोल्न चाहाने ग्राहकहरुले भने दरखास्त प्रमाणीत गर्नका लागि एक पटक मात्र यस कार्यालयमा उपस्थित भए पुग्छ ।
 
नयाँ गरिएको यो व्यवस्थाबाट ग्राहक महानुभावहरुलाई निकै सुविधा पुग्ने विश्वास कम्पनिले लिएको छ ।
 
प्रियराज रेग्मी
कार्यकारी अध्यक्ष