Nepse

 Login

Online Registration

Register

Register here

Mero Share

Login

Login

Investor Awareness

Read article

Read
WHO WE ARE

Introduction

Crystal Kanchanjungha Securities Pvt. Ltd. (CKSPL) is a licensed Stock Brokerage Company. CKSPL has been working in this industry with the sizable market stake. CKSPL has been preformed the leading role and doing business in this industry having an excellent track record with the regulating authorities, stock exchange, and valuable customers as well as all stake holders. CKSPL been working for and on behalf of different prestigious institutions like banks, Insurance companies, mutual funds, Portfolio Managers’ investment companies satisfying their propose of investment.

OUR SERVICES

What we bring to you

शेयर, ऋणपत्रको खरिद / विक्री

धितोपत्र निक्षेप

Read more

अनलाइन खरिद तथा विक्री

Read more

धितोपत्रको रोक्का

Read more

शेयर अभौतिकीकरण

Read more

पुन: भौतिकीकरण

Read more

हितग्राही खाताको अनलाइन

Read more

How to start trading?

Follow these three simple steps

Step 1

Visit our office

Step 2

Fill up form

Step 3

Submit Form

(* Submit online forms, then bring required documents to our office for trading KYC activation.)

steps1

Visit our office

Fill up form

Submit form

*Submit online forms, then bring required documents to our office for trading KYC activation.

धितोपत्र कारोबारको लागि ग्राहक परिचय बिवरण भर्न आवश्यक कागजातहरु

  •   नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  •   अन्य देशको नागरिकको हकमा पासर्पोटको प्रतिलिपि ।
  •   नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो ।
  •   कानुनी संरक्षक भए सो सम्बन्धी कागजात ।
  •   आमा वा बुवा संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  •   निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
  •   कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।
  •   हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।
  •   कम्पनी वा संगठित संस्था दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
  •   कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  •   धितोपत्र कारोबार गर्न ग्राहक परिचय विवरण भर्ने सम्बन्धमा संचालक समितिको निर्णय ।
  •   कुनै नियमनकारी निकायबाट अनुमती–पत्र प्राप्त गरेको भएमा सो को प्रतिलिपी।
  •   कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  •   अख्तियार प्राप्त ब्यक्तिको फोटो तथा नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  •   हितग्राहि खाता खोलेको प्रमाणपत्र ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

धितोपत्र निक्षेप सेवाको लागि हितग्राही खाता खोल्दा ग्राहक परिचय बिवरण भर्न आवश्यक कागजातहरु

  •   नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  •   हालसालै खिचिएको फोटो १ प्रति
  •   नाबालकको हकमा जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि
  •   विक्षिप्त व्यक्तिको हकमा कानून बमोजिम
  •   कर्मचारी परिचय पत्रको प्रतिलिपि
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।
  •   कम्पनी वा संगठित संस्था दर्ता तथा PAN दर्ता प्रमाण पत्रको प्रतिलिपि
  •   हितग्राही खाता खोल्ने सम्बन्धमा संचालक समितिको निर्णय र खाता संचालनको लागि अख्तियारनामा ।
  •   कम्पनी वा संस्थाको स्थायी लेखा नं. प्रबन्ध–पत्र तथा नियमावलीको प्रतिलिपि ।
  •   कर चुक्ता/दाखिला प्रमाण–पत्र ।
  •   अख्तियार प्राप्त ब्यक्तिको फोटो तथा नागरिकता प्रमाण–पत्रको प्रतिलिपी ।
  •   बैंक खाता नम्बर खुल्ने कागजात ।

 Our payment partners

New Plaza, Kathmandu, Nepal

Main Road, Near Atithi Sadhan, Biratnagar, Morang, Nepal