क.   प्रत्येक खरिद तथा विक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क :

रु. ५०,०००।– सम्म         

०.६० %

रु. ५०,०००।– माथि रु.५,००,०००।– सम्म         

०.५५ %

रु. ५,००,०००।– माथि रु. २०,००,०००।–सम्म   

०.५० %

रु. २०,००,०००।– माथि रु. १,००,००,०००।– सम्म 

 ०.४५ %

रु. १,००,००,०००।– माथि 

 ०.४० %

  • निक्षेप सदस्यलाई प्रति दिन प्रति कम्पनी हस्तान्तरण शुल्क रु २५ ।-
  • धितोपत्र बोर्ड शुल्क ०.०१५ % थप लाग्ने छ ।
  • प्रति  कारोबार रकम रु.४,१६६।६६ सम्म न्युनतम रु २५ ।-
 

ख.   निक्षेप सदस्यले लिने शुल्क :

खाता खोल्ले शुल्क                                           

रु.५० (एक पटक मात्र)

खाता नविकरण तथा संचालन शुल्क

रु. १०० (प्रति आ.व)

धितोपत्र हस्तान्तरण शुल्क                

रु. २५ (प्रति कम्पनी, प्रति दिन)

धितोपत्र रोक्का तथा फुकुवा शुल्क

रु. ५० प्रति कम्पनी

घरायसी नामसारी शुल्क                   

२ प्रतिशत वा न्यूनत्तम रु.२००

मृत्यु नामसारी शुल्क                                         

०.५ प्रतिशत वा न्यूनत्तम रु.२५

 

Leave a comment

Your email address will not be published. Required fields are marked *