प्रेश विज्ञप्ति : घरबाटै अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको बारेमा

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि.(ब्रोकर नंः ५०) ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर घरबाटै अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  कम्पनीको crystalsecurities.com वेबपेज मार्फत ग्राहकले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्था पश्चात अब ग्राहकहरुले आफ्नो डिम्याट खाता नविकरण तथा अध्यावधिक गर्न कार्यालय धाइराख्नु पर्ने छैन […]

Pay Directly from your Bank Account with fonepay

Use Fonepay Scan-To-Pay to pay for Crystal Securities services. Fonepay Scan-To-Pay is the new-age payment method for making fast,simple and secure payments. Use this feature to scan the QR code displayed to make your payment and get notified instantly.    Payments processed through fonepay are secured with two factor authentication technology adopted by your bank’s […]

कारोबार गर्दा लाग्ने कमिशन

क.   प्रत्येक खरिद तथा विक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क : रु. ५०,०००।– सम्म          ०.६० % रु. ५०,०००।– माथि रु.५,००,०००।– सम्म          ०.५५ % रु. ५,००,०००।– माथि रु. २०,००,०००।–सम्म    ०.५० % रु. २०,००,०००।– माथि रु. १,००,००,०००।– सम्म   ०.४५ % रु. १,००,००,०००।– माथि   ०.४० % […]

About Online Trading

आदाणिय ग्राहक महानुभाव,   “धितोपत्र कारेबार सञ्चालन विनियमावली २०७५ को विनियम १०” बमोजिम यस कम्पनीले धितोपत्रको कारोबार गर्दा ग्राहक संग सम्झौता गरेर मात्र कारोबार गर्नु पर्ने ब्यवस्था भएकोले कारोबार गर्नु पुर्व यस कम्पनी सँग नेपाल स्टक एक्सचेञ्ज लि.ले तोकेको सम्झौता गर्नुहुन अनुरोध गर्दछौं ।   धन्यबाद ।   क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रा.लि.। ब्रोकर नं. ५०  

के तपाईंले ग्राहक परिचय विवरण (KYC) अद्यावधिक गर्नु भयो ?

  क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रा.लिका ग्राहक महानुभावहरुलाई अन्यन्त जरुरी सुचना नेपाल धितोपत्र बोर्डबाट जारी भएको मिति २०७४/११/२५को निर्देशन बमोजिम यस कम्पनिका सम्पूर्ण ग्राहकहरुको ग्राहक पहिचान विवरण (KYC) २०७५ बैशाख मसान्त भित्रमा अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकोले, सम्पुर्ण ग्राहकहरुले आफ्नो पहिचान विवरण अद्यावधिक गर्न बाँकी रहेको अवस्थामा, आफ्नो आधिकारिक परिचय पत्र (नागरिकता प्रमाणपत्र, आमा वा बुवा संरक्षक […]

  • 1
  • 2