क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रा.लिका
ग्राहक महानुभावहरुलाई अन्यन्त जरुरी सुचना
नेपाल धितोपत्र बोर्डबाट जारी भएको मिति २०७४/११/२५को निर्देशन बमोजिम यस कम्पनिका सम्पूर्ण ग्राहकहरुको ग्राहक पहिचान विवरण (KYC) २०७५ बैशाख मसान्त भित्रमा अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकोले, सम्पुर्ण ग्राहकहरुले आफ्नो पहिचान विवरण अद्यावधिक गर्न बाँकी रहेको अवस्थामा, आफ्नो आधिकारिक परिचय पत्र (नागरिकता प्रमाणपत्र, आमा वा बुवा संरक्षक भएमा छोरा वा छोरीको जम्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र फोटो) सहित सम्बन्धित शाखामा सम्पर्क गरी ग्राहक पहिचान विवरण अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौँ । अद्यावधिक नभएका खाताहरु अद्यावधिक नभएसम्म स्वत रोक्का (Deactivate) हुने समेत जानकारीका लागी अनुरोध छ ।
ग्राहक पहिचान फारम (Know Your Customer form)कम्पनीको शाखाबाट प्राप्त गर्न अथवा यस कम्पनीको वेबसाईट www.crystalsecurities.com बाट डाउनलोड समेत गर्न सकिनेछ ।