आदाणिय ग्राहक महानुभाव,
“धितोपत्र कारेबार सञ्चालन विनियमावली २०७५ को विनियम १०” बमोजिम यस कम्पनीले धितोपत्रको कारोबार गर्दा ग्राहक संग सम्झौता गरेर मात्र कारोबार गर्नु पर्ने ब्यवस्था भएकोले कारोबार गर्नु पुर्व यस कम्पनी सँग नेपाल स्टक एक्सचेञ्ज लि.ले तोकेको सम्झौता गर्नुहुन अनुरोध गर्दछौं ।
धन्यबाद ।
क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज् प्रा.लि.।
ब्रोकर नं. ५०